शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रुग्ण उद्योग सञ्चालन सम्बन्धमा अध्ययन समितिको प्रतिवेदन अन्तिम चरणमा

काठमाडौँ । सरकारले वर्षौँदेखि रुग्ण अवस्थामा रहेका सरकारी उद्योग सञ्चालनका लागि चासो देखाएको छ । वर्षौंदेखि रुग्ण अवस्थामा रहेका उद्योग चलाउन प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीले समेत चासो देखाएका हुन् । सरकारको...