काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का निर्देशक रामकुमार श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानी वितरण र पूर्वाधार निर्माणमा बजेट निकासाको प्रक्रिया धेरै झन्झटिलो रहेको बताएका छन्। बुधबार संसदको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै...