बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हाजिर हुन दिलभूषणलाई प्रहरीको सार्वजनिक सूचना, कानुनले के भन्छ ?

काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई प्रहरीले सार्वजनिक सूचनामार्फत यथाशीघ्र उपस्थित हुन आग्रह गरेको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जेठ २७ मा पक्राउ पुर्जी जारी...