शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

उद्योग क्षेत्रमा करिब ५ खर्बको लगानी स्वीकृत, पौने ८ लाख रोजगारी सिर्जना हुने अनुमान

काठमाडौँ । नेपालको उद्योग तथा लगानी क्षेत्रमा सकारात्मक सङ्केत देखिएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मात्रै उद्योग विभाग...