शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । त्यस अवसरमा मन्त्री डा.राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकामा धन्यवाद व्यक्त गरिन् । साथै...