बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्र लक्षित प्रचण्डको गम्भीर आरोप: ‘मूर्ति चोर’ को हो ? दरबार हत्याकाण्डको ‘मास्टरमाइन्ड’ को हो ? (भिडियोसहित)

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि एकसाथ दुई वटा गम्भीर आरोप लगाएका छन् । उनले २०५८ सालमा भएको दरबार हत्याकाण्डको मास्टरमाण्ड ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन्...