मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

निर्मल निवास पुगेर राजेन्द्र लिङ्देनले दिए पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९औँ जन्मोत्सवको शुभकामना दिएका छन् ।  सोमबार बिहान निर्मल निवासमा पुगेर लिङ्देनले पूर्वराजालाई शुभकामना दिएका हुन् । यस्तै पूर्वराजालाई राप्रपाका अन्य...