पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । आइतबार परिवारका सदस्यसहित समिट एयरको चार्टर जहाजबाट शाह पोखरा आइपुगेका हुन् । पोखरामा समर्थकहरुले उनलाई स्वागत गरेका थिए ।...