काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पुनः प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएकी छिन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई...