उरुग्वेले भेट्रान स्ट्राइकर लुइस स्वारेज र एडिसन काभानीलाई समावेश गर्दै कतार विश्वकप २०२२ का लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ । यससँगै स्वारेज र काभानी लगातार चौथो पटक...