मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मुगुको डोल्फु गाउँमा हतियारधारी समूहद्वारा लुटपाट

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो ।  हतियारधारी समूहले शनिबार साँझ...