गण्डकी । नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गर्ने एक जना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने देविकला अधिकारीलाई सोमबार पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना...