काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीनबिचको सम्बन्धलाई थप सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सारेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १०५औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा...