जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमणको तयारी तीब्र पारिएको छ । असोज ८ गते हुने भ्रमणका क्रममा जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा उनको नागरिक अभिनन्दन गरिने भएको छ । ...