आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सहकारी ठगीमा संसदीय छानबिन समिति उपयुक्त छैन : कानुनमन्त्री गिरी

काठमाडौँ । कानुनमन्त्री पदम गिरीले सहकारी ठगीमा संसदीय छानबिन समिति उपयुक्त नभएको बताएका छन् ।  आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतकको बैठकपछि कानुनमन्त्री गिरीले सहकारी ठगीको विषयमा...