पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानुनहरु निर्माण गरिने बताएका छन् । सोमबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित व्यवसायीसँग...