बुधबार, १५ चैत्र २०७९
ताजा लोकप्रिय

अब नागरिकता विधेयक छिटै पास हुने अवस्था आएको छ : उपाध्यक्ष अर्याल

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले अबको संसदबाट छिट्टै नागरिकता सम्बन्धी विधेयक पास भएर जाने अवस्थामा आएको बताएकी छन् ।  उनले नागरिकता सम्बन्धी यसअघि तयार भइसकेको मस्यौदा फेरि...