मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ ‘शाम्बाला’को ट्रेलर

काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को नेपाली संस्करणको ट्रेलर सार्वजनिक भएको छ । भदौ २८ गते (सेप्टेम्बर १३)बाट नेपालमा रिलिज हुन लागेको फिल्म एप्पल इन्टरटेनमेन्टले बनाएको हो । ...