शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति रनिङ शिल्डको अनुगमन गर्ने जिम्मेवारी बोर्ड सदस्यलाई

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा समावेश विभिन्न ६ खेलको अनुगमन गर्ने जिम्मेवारी राखेप बोर्ड सदस्यहरूलाई प्रदान गरिएको छ । ...