बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एक जहाजमै व्यावसायिक उडान अनुमति, सौर्य एयरलाइन्स प्रकरणले नियामकमाथि नै प्रश्न

काठमाडौँ । २०८१ साउनमा काठमाडौंबाट पोखरा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पुनः व्यावसायिक उडान सञ्चालनको अनुमति दिएको छ ।  सौर्यलाई प्राधिकरणले २०८२ माघ...