बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ऐश्वर्यासँग सम्बन्धविच्छेदको हल्लामा के भन्छन् अभिषेक ?

मुम्बई । बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चन बिचको सम्बन्धविच्छेदको हल्ला पछिल्लो समय निकै चर्चामा रह्यो । एउटै कार्यक्रममा अलग–अलग पुगेपछि दुवैबीच सम्बन्धविच्छेद हुन लागेको हल्ला फैरिएको थियो...