शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

चौतर्फी घेराबन्दीमा परेपछि ओलीले सम्झिए भियतनामी कम्युनिस्ट नेता ‘हो चि मिन्ह’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अचानक भियतनाम कम्युनिस्ट पार्टीका सर्वोच्च नेता हो चि मिन्हलाई सम्झिएका छन् । आफ्नै निवास गुन्डुमा ६ दिनसम्म चलेको एमाले सचिवालय बैठक आइतबार...