सुर्खेत । माओवादी आधार क्षेत्र मानिएको जाजरकोटमै पराजित भएपछि नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतले हारलाई स्वाभाविक रूपमा लिएको बताएका छन् । शनिबार सम्पन्न मतगणनामा बस्नेत नेपाली कांग्रेसका खड्कबहादुर बुढासँग पराजित...