काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप नै विद्युत् विधेयक ल्याएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक २०८० माथि उठेका...