काठमाडौँ । सरकारले अध्यादेशमार्फत प्रतिनिधि सभा निर्वाचन ऐन संशोधन गर्दा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित नगरेको भन्दै सरोकारवाला संघ-संस्थाहरू आन्दोलित भएका छन्। प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहँदा सरकारले ऐनको अनुसूची-१...