काठमाडौँ । । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् । मन्त्री घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व...