सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

अब्बल अफ्रिकाः १० मध्ये नौ टोली विश्वकपको अन्तिम ३२ मा

एजेन्सी । सन् २०२६ को विश्वकपका लागि अफ्रिकाबाट ऐतिहासिक रूपमा १० राष्ट्र छनोट भएका थिए । शनिबार राति कङ्गोले उज्बेकिस्तानलाई ३–१ ले पराजित गरेपछि र अल्जेरियाले अस्ट्रियासँग रोमाञ्चक ३–३ को बराबरी...