विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । आजको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने कार्यसूची छ । दिउँसो...