काठमाडौँ । पोखराको लिचीबारी जग्गा भ्रष्टाचार मुद्दाका प्रतिवादी कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारी र तुलसीराम बुढामगरको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतबाट धरौटीमा छाड्ने आदेशविरुद्ध अख्तियार...