सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

एक करोड श्रमदाता जुटाएर देश बदल्ने हर्क साम्पाङको उद्घोष

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश निर्माणका लागि खोक्रा भाषणभन्दा व्यावहारिक काम र श्रम संस्कृतिको आवश्यकता रहेको बताएका छन्। काठमाडौँमा आयोजित पार्टी सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले...