भिन्न कालखण्डका निर्वाचनहरूमा उल्लेख्य र सम्मानपूर्ण नतिजा हासिल गरेको नेपालको कम्युनिस्ट आन्दोलनले २०७४ सालको निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको वाम गठबन्धनले...