कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारु जातिको परम्परागत नेतृत्व प्रणाली भलमन्सा–बडघर प्रथालाई कानुनी मान्यता प्रदान गरेको छ । नगरपालिकाले शनिबार १९औँ नगरसभाबाट ‘भलमन्सा तथा बडघर सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ पारित गरेपछि...