मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्‍यो प्रदेश द्रुत लोकमार्गको योजना

पोखरा । नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुअघि गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले निजी क्षेत्रसँग संवाद गरे । उनले ठुला लगानी गर्दै आएका उद्योगी-व्यवसायीलाई बोलाएर गण्डकीमा लगानी बढाउन आग्रह...