काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा नेपाली ब्याट्सम्यान आरिफ शेख...