काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो महाधिवेशनको अवसरमा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित...