आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

ओटावा । क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको  तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या  ४ करोड पुगेको देखिएको छ । क्यानाडाको जनसङ्ख्या हाल  तीव्र गतिमा बढिरहेको...