काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्घको खेलमा नेपालले नवौं विकेट गुमाएको छ । नवौं विकेटका रुपमा करण केसी चार रन बनाउँदै आउट भए...