सुर्खेत । एक वर्षदेखि शिक्षक तथा कर्मचारीको पारिश्रमिक नदिएको भन्दै दैलेखको ठाटीकाँधका अधिकांश सामुदायिक विद्यालय बुधबार बन्द गरिएका छन् । ठाटीकाँध गाउँपालिकाले ९७ जना शिक्षक तथा कर्मचारीले आफूहरुलाई विगत एक वर्षदेखि...