काठमाडौँ । प्रहरीले बाँकेको नेपालगन्जबाट खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–२ बस्ने २८ वर्षीय राजेन्द्र लोनिया छन् । शनिबार लागुऔषध...