आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

क्विन्टल सुन तस्करी प्रकरण – परिमाण जोख्न किन आलटाल ?

काठमाडौँ । असार २ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट समातेको ठुलो परिमाणको सुन जोख्न आलटाल भएको छ । क्याथे प्यासिफिकको कार्गोमार्फत हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको एक क्विन्टल सुन समातेको...