बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गिग वर्करलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने, नेपाललाई सडक बालबालिकामुक्त बनाइने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक क्षेत्रतर्फ कुल २ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। शुक्रबार सङ्घीय...