बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सांसद कार्कीको प्रश्न : गृहमन्त्रीलाई नेपाली दाजुभाइ दिदीबहिनीको लास देखेर मुटु काँप्दैन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई नेपाली दाजुभाइ दिदीबहिनीको लास देखेर मुटु काँप्दैन भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा...