सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावितलाई एमालेको जिन्सीमात्र सहयोग !

काठमाडौँ । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको छ । भूकम्पमा परि १५३ जनाले ज्यान गमाएका छन् भने हजारौँ नागरिक प्रभावित...