रौतहट । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुतला दहन गरेका छन्। बिहीबार स्थानीयले नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर बजेट कार्यान्वयन प्रभावित पारेको आरोप...