सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गुटेरेसको स्वागतका लागि लुम्बिनीमा प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी लुम्बिनी  आइपुगेका हुन् ।  एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट आउन...