मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरुरी छ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरुरी भएको बताएका छन्। मंगलबार बिहान काठमाडौँमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) मा बोल्दै  प्रधानमन्त्रीले भने, ‘‘नेपालको...