सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

८ बुँदे सहमतिपछि डा. विशद दाहालको निलम्बन फुकुवा

काठमाडौं । काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । आचरण विपरित कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासीय चिकित्सक डा.विशद दाहाल र प्रशासनबिचको छलफलपछि विवाद साम्य...