बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फोहरले जनकपुरधाम दुर्गन्धित, सरसफाइ गर्ने निकाय बेखबर

जनकपुरधाम । श्रीराम–जानकी विवाह महामहोत्सव (विवाह पञ्चमी) सम्पन्न भएसँगै जनकपुरधामको सुन्दरता पनि सकिएको छ । विवाह पञ्चमीका क्रममा आएका भक्तजनले विसर्जन गरेका फोहरका कारण जनकपुरधाम अहिले दुर्गन्धित भएको छ । विवाह...