काठमाडौँ । घरेलु टोली बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबे विजयी भएको छ । पहिलो टेस्टको चौथो दिन बुधबार भ्रमणकारी टोली जिम्बाबेले बंगलादेशलाई तीन विकेटले हराएको हो । जितसँगै जिम्बाबेले दुई...