शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने वा विदेशमा पढ्न जानेहरूले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । पूर्णरूपमा स्वस्थ भएकालाई मात्रै सम्बन्धित देशले भिसा दिन्छ र रोजगारी तथा पढ्नका लागि बोलाउँछन् । ...